अर्गानिक कृषि सम्मेलन समापन

कर्णाली प्रदेशमा पहिलो पटक  प्रथम कर्णाली अर्गानिक कृषि सम्मेलन २०७६ को समापन समारोहमा सहभागी संघिय सरकारका वन तथा वातावरणमन्त्री शक्तिवहादुर वस्नेत,कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम भुमि ब्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी लगाएतका महानुभावहरु ।