साधारण सभाको औपचारिक उदघाटन

सुर्खेतको वीरेन्द्रनगरमा आयोजित सिद्धार्थ वहुउद्देशिय सहकारी संस्थाको १७ औ साधारण सभाको औपचारिक उदघाटन गर्नुहुदै कर्णाली प्रदेश सरकारका प्रवक्ता एंवम भुमि ब्यवस्था,कृषि तथा सहकारी माननीय मन्त्री विमला केसी ज्यु